Malala by Achyut Koirala

Original price was: ₨ 450.00.Current price is: ₨ 427.00.

Malala by Achyut Koirala – Explore the inspiring life, courage, struggles, and achievements of Nobel Peace Prize winner Malala Yousafzai.

Malala by Achyut Koirala

Description:

  • Language: Nepali
  • Author: Achyut Koirala
  • Binding: Paperback
  • Published: Panch Pokhari
  • ISBN: 9789937888219
  • ISBN10: 9937888212
  • Pages: 216

“मलाला : उसले शिक्षा मागेकी थिई, तालिबानले गोली दिए” लेखक तथा पत्रकार अच्युत कोइरालाद्वारा तयार पारिएको एक महत्वपूर्ण कृति हो। यो पुस्तक नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी बाल अधिकार तथा शिक्षाकर्मी मलाला युसुफजाइको जीवन, संघर्ष र साहसको गाथामा आधारित छ।  शब्द र कर्ममार्फत मलाला युसुफजाईले पाकिस्तानी युवती मात्र होइन, संसारभरका युवतीहरूलाई आफ्ना अधिकारको रक्षाका लागि लड्न प्रेरित गरिरहेकी छन्। मलालाले नारी शिक्षा अधिकार हो, कसैको दया होइन भन्ने विषयलाई स्थापित गरिन् र यो आवाज उनले त्यो बेला उठाइन्, जुन बेला पाकिस्तान तालिबानीकरणमा जाँदै थियो। आफ्नो ज्यान जाने र आवाज दबाउने कडा सम्भावना हुँदाहुँदै पनि उनले देखाएको साहस र दृढताले उनलाई विश्वभर नै क्रान्ति, शिक्षा र शान्तिको एउटा बाल-प्रतीकका रूपमा स्थापित गरायो।

Malala by Achyut Koirala

Reviews

There are no reviews yet.

Be the first to review “Malala by Achyut Koirala”

Your email address will not be published. Required fields are marked *