Ek Saya Ek Bodhkatha by Gopal Siwakoti & Shanta Simkhada
Description:
Genre : Short Stories
Language: Nepali
Binding: Paperback
Publisher: Panch Pokhari Publication
Writer: Gopal Siwakoti /Shanta Simkhada
ISBN: 978-9937-719-16-2
‘एक सय एक बोधकथा’ शान्ता सिंखडा र गोपाल शिवाकोटीद्वारा संयुक्त रूपमा लेखिएको तथा नैतिक शिक्षा र प्रेरणाप्रद कथाहरू समेटिएको एक नेपाली कथासङ्ग्रह हो। यस पुस्तकमा जीवनोपयोगी, ज्ञानवद्र्धक र बालबालिका तथा सबै उमेरसमूहका पाठकहरूलाई सकारात्मक सोच र सत्सिका बारेमा मार्गदर्शन गर्ने १०१ वटा साना तथा रोचक बोधकथाहरू सङ्ग्रह गरिएका छन्। समाजमा नैतिकता, सद्विचार र मानवीय मूल्यमान्यताहरूको जगेर्ना गर्न यी कथाहरू निकै उपयोगी मानिन्छन्।
Reviews
There are no reviews yet.
Be the first to review “Ek Saya Ek Bodhkatha by Gopal Siwakoti & Shanta Simkhada”Cancel Reply
Reviews
There are no reviews yet.