Nepal's Trusted One-stop Online Shopping Destination
Bill Gates by Achyut Koirala
Original price was: ₨ 399.00.₨ 379.00Current price is: ₨ 379.00.
Bill Gates by Achyut Koirala – Explore the inspiring journey, success, vision, and achievements of one of the world’s greatest innovators.
Bill Gates by Achyut Koirala
Description:
- Genre: Biography
- Language: Nepali
- Cover: Paper Back
- Author: Achyut Koirala
- Publisher: Panchpokhari Prakashan
- ISBN: 9789937878449
- Pages: 233
“बिल गेट्स (डिजिटल क्रान्तिदेखि सिर्जनशील पूंजीवादसम्म)” अच्युत कोइराला द्वारा लिखित माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नेपाली जीवनी हो। कोइरालाले पुस्तकमा बिल गेट्सको एउटै कुरामा ध्यान केन्द्रित (Focus) गर्ने अद्भूत क्षमता, कलिलै उमेरमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरी पर्सनल कम्प्युटर र सफ्टवेयरको संसारमा ल्याएको महापरिवर्तन र उनको अटुट लगनशीलतालाई सुन्दर ढंगले चित्रण गरेका छन्। लेखकले गेट्सको व्यावसायिक सफलतालाई मात्र नभई, उनले आर्जन गरेको अथाह सम्पत्तिलाई मानव कल्याणका लागि कसरी ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ मार्फत परोपकारमा लगाएर संसारकै ठूला दानी बने भन्ने पाटोलाई पनि प्रस्ट पारेका छन्।







Reviews
There are no reviews yet.